Community guidelines/ne

From Strategic Planning
  1. यो विकि हो । यसलाई सम्पादन गर्न स्वतन्त्र महसुस गर्नुहोस् ।
  2. यो स्वतन्त्र रुपमा सम्पादन गर्न मिल्ने हुदाहुँदै पनि यो सुरक्षित स्थान हो , यहाँ भएका भावनाहरु कुनै पनि नराम्रा छैनन् । तपाईँलाई मन परेनन् भने आफ्नो भावना राख्नुहोस कुनै पनि कारणले आगो हुने या आक्रोशित हुनुपर्ने कारण छैन।
  3. यो खुल्ला प्रकृया भए पनि कुनै हालतमा convenorsहरुले निर्णय लिनुपर्ने अवस्था आउन पनि सक्छ ।
  4. यहाँ कुनि पनि नियमहरु छैनन् ;मतलब हामी कुनै अर्को आयोजनाबाट नियमहरु आयात गर्दैनौ । यो विकिलाई यसरुपमा सोचिएको छ कि यहाँ आउने सबैसँग कुनै जुक्ति छ र त्यो जुक्ति कुनै अर्को स्थानमा पोखिने छैन । प्रवन्धात्मक कार्य जस्तै रोकावट या बन्देज यहाँ पनि हुनसक्छन । म निश्चिन्त छु डकैती हुनेछ ।

यो विकि सुनौलो नियम र असक व्यवहारमा विश्वास राख्दछ । सहि कार्यको लागि आरुमा विश्वास गर्ने र अरुले पनि सहिकार्यको लागि तपाईँमा विश्वास गर्छन भन्ने आशा राख्ने।

Strategy wiki navigation

Please Participate!

Discuss Task Force Recommendations (en).
Contribute to our knowledge-base, Wikimedia-pedia (en).
Spread the word (en).

Featured Content:

News:
Please help review and edit Wikimedia's 5-year strategic priorities.
Knowledge-base:
Drivers of participation (en)
Proposal:

AJAX based quick editing

How do I get involved?

At this point in the process, we've collected questions and proposals: now it's time to discuss them and to see how they tie to a greater vision. Below are a few links that might be of interest.

Questions that need answers is a great place to start the discussion.
»  Where should Wikimedia go? (en) | Call for proposals (en)
»  What are the task forces? (en) | How to participate (en)
»  What can I do to help on the wiki? (en)

How does this process work?