Template:Welcome/ne

From Strategic Planning

विकिमीडिया फाउण्डेसनको रणनैतिक योजना प्रक्रियामा तपाईको स्वागत छ। तपाईंको भाग लिने उत्सुकताको हामी कदर गर्छौँ । तपाईं हाम्रो सामुदायिक दिशा निर्देशहरुबाट सुरुवात गर्न सक्नुहुन्छ । मुख्य पृष्टमा रहेका लिंकहरु हेरेर तपाईंलाई रुचि लागेको क्षेत्र पत्ता लगाउन सक्नुहुन्छ । कृपया मलाई कुनै पनि प्रश्न सोध्न स्वतन्त्र रहेको अनुभव गर्नुहोस वा चौतारीमा कुनै सन्देश छोड्न पनि सक्नुहुन्छ ।